वीरेन्द्रनगरः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको प्रदेश अधिवेशन कर्णालीमा विहिबारदेखि सुरु भएको छ । प्रदेश सभापतिका लागि तीन जनाले उम्मेद्वारी दिएका छन् । शुक्रबारसम्म सभापतिका लागि तीन जनाले उम्मेद्वारी दर्ता गराएको निवार्चन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार, महामन्त्रीका लागि पाँच जनाले उम्मेद्वारी दर्ता गराएका छन् । सहमहामन्त्रीका लागि ६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । जस मध्ये चारजना पुरुष र दुई महिला छन् ।
शुक्रबार साँझ ५ :४५ देखि ७ बजेसम्म दाबी विरोध रहने भएको निर्वाचन समितिले बताएको छ । शनिबार बिहान ७ बजेसम्म उम्मेदवारी उम्मेद्वारी फिर्ता हुनेछ । निर्वाचन समितिले सभापतिको उम्मेदवारका लागि १५ हजार अन्य पदाधिकारीको लागि ११ हजार र सदस्यका लागि ५ हजार शुल्क लिएको जानकारी गराएका छन् ।
कर्णालीमा विशेष तय तीन समूह मैदानमा आएको छ । देउवा समूह, पौडेल समूह र निधि समूह मैदानमा आएको छ । देउवा समूबाट ललितजंग शाहीले उम्मेद्वारी दिएका छन् । पौडेल समूहबाट भुपेन्द्रजंग शाहीले उम्मेद्वारी दिएका छन् भने निधि समूहबाट मोतिराज बमले उम्मेद्वारी दर्ता गराएका छन् ।
निर्वाचन समितिले उपलब्ध गराएको विवरण यस्तो छः
सभापति :
- ललितजंग शाही
- भुपेन्द्रजंग शाही
- मोतिराज बम
उपसभापतिमा :
- कालीबहादुर सहकारी
- सनतकुमारी कार्का
- देबेन्द्रबहादुर शाही
- तिलकबहादुर भण्डारी
महामन्त्रीमा :
- निरञ्जन केसी
- कृष्णकुमार रोकाया
- कृष्णबहादुर वीसी
- खगेन्द्रबहादुर मल्ल
- गोविन्दबहादुर कोइराला
सहमहामन्त्री पुरुषतर्फ :
- उपेन्द्रबहादुर थापा
- एकराज डांगी
- नेत्रलाल पौडेल
- जयनन्द उपाध्याय
सहमहामन्त्री महिलातर्फ :
- रामछायाँकुमारी शाही
- देविकाकुमारी सिँह
६ जना खस आर्य महिला सदस्यः
- युद्वाकुमारी शाही
- सावित्राक्मारी रेग्मी
- उर्मिला खत्री भण्डारी
- सिता मल्ल
- पुष्पा गिरी
- गोमा गिरी
- जनकला मल्ल
- मिठ्ठु कार्की
- अमृता शाही
६ जना खस आर्य पुरुष सदस्य
- अर्जुन महतारा
- नारायण सापकोटा
- गौरीनन्द आचार्य
- बेगम सिंह ठकुरी
- किरणकुमार भण्डारी
- दमनबहादुर शाही
- मनराज शाही
- सुरथबहादुर शाही
- हरिसकुमार कार्की
- धर्मलाल शर्मा
- धर्मराज जैसी
- कमलबहादुर हमाल
- कृष्णदत्त न्यौपाने
- आईतु वली
- युवराज मल्ल
- खम्बु मल्ल
- रत्नबहादुर अधिकारी
सदस्य आदिवासी जनजाजी (१)
- रेणु राना
- खम्बकुमारी राना
सदस्य आदिवासी जनजाती खुला (१)
- पदमबहादुर लामा
- जयबहादुर पुन
- टिका राना
- कमलदिप पुन
सदस्य मधेसी (१)
- चन्द्रा यादव
सदस्य दलित महिला (२)
- मैन विक
- गोमा नेपाली
- धुतुमा सार्की
- लक्ष्मी कामी
सदस्य प्रत्यक्ष दलित खुला (२)
- मनबहादुर नेपाली
- सूर्यबहादुर विक
- चन्द्रबहादुर विक
- मोहन विक
सदस्य मुश्लिम खुला (१)
- अहिमद बक्स
- जब्बार अली
अल्पसंखयक वा अपाङ्ग (१)
- धनसरा शाही
- किशोरबहादुर शाही
- नरबहादुर खड्का
सुर्खेत महिला सदस्य प्रत्यक्ष (१)
- रेणु आचार्य
दैलेख महिला सदस्य प्रत्यक्ष (१)
- दीपा बोहोरा
- दिपाकुमारी विसी
जुम्ला महिला सदस्य प्रत्यक्ष (१)
- उमा बुढा रावत
- विष्णुदेवी आचार्य (उपाध्याय)
कालिकोट महिला सदस्य प्रत्यक्ष (१)
- यशोधा शाही
- धर्मकला शाही
- सुशिलाकुमारी गिरी
मुगु महिला सदस्य प्रत्यक्ष (१)
- जला बुढा (रावत)
- श्रीमति लक्ष्मी रावत
हुम्ला महिला सदस्य प्रत्यक्ष (१)
- रम्भा शाही
डोल्पा महिला सदस्य प्रत्यक्ष (१)
- रमा बोहोरा
- रमा बोहोरा
जाजरकोट महिला सदस्य प्रत्यक्ष (१)
- सोना शाही
- गिता शाही
रुकुम पश्चिम महिला सदस्य प्रत्यक्ष (१)
- सिता ओली
सल्यान महिला सदस्य प्रत्यक्ष (१)
- सुशीला बस्नेत खड्का
- प्रमिलाकुमारी चन्द
सुर्खेत पुरूष सदस्य प्रत्यक्ष (१)
- छविलाल सिग्देल
- शम्भु पन्त
दैलेख पुरूष सदस्य प्रत्यक्ष (१)
- विनोद खनाल
- गणेशप्रसाद उपाध्याय
जुम्ला पुरूष सदस्य प्रत्यक्ष (१)
- लंकबहादुर शाही
- अलकबहादुर शाही
कालिकोट पुरूष सदस्य प्रत्यक्ष (१)
- नवराज शाही
- अशोकनाथ योगी
मुगु पुरूष सदस्य प्रत्यक्ष (१)
- रमेशकुमार मल्ल
मन्जन कार्की
हुम्ला पुरूष सदस्य प्रत्यक्ष (१)
- कर्णबहादुर रावल
- अंगबहादुर तामाङ्ग
डोल्पा पुरूष सदस्य प्रत्यक्ष (१)
- पुष्पकुमार शाही
- हितकुमार योगी
जाजरकोट पुरूष सदस्य प्रत्यक्ष (१)
- चित्रप्रसाद शर्मा
- विनबहादुर सिंह
रुकुमपश्चिम पुरूष सदस्य प्रत्यक्ष (१)
- जनक चन्द
- बलविर गोसाई
सल्यान पुरूष सदस्य प्रत्यक्ष (१)
- प्रेमबहादुर डांगी
- शिवकुमार शर्मा
प्रदेश सभा खुला महिला (२)
- उषाकुमारी राना
- खगिसरा आचार्य
- ज्ञानु भुषाल
- मुक्तिदेवी पुरी रेग्मी
- मञ्जुकमाुरी शाही पाण्डे
- सुन्तला मल्ल
प्रदेश सभा खुला पुरुष (६)
- भक्तिप्रसाद उपाध्याय
- चित्रबहादुर रेग्मी
- कालिबहादुर भण्डारी
- खगेन्द्रदेव गिरी
- मानबहादुर बुढामगर
- नेत्रबहादुर शाही
- प्रेमप्रकाश शाही
- नेत्रबहादुर डाँगी
- कासीराम खड्का
- हरिगोपाल चौलागाई
- बबरजंग शाही
- अनिलबहादुर शाही
- भेष्बहादुर खड्का
- रिपबहादुर ओली
- कल्दर सिंह
- कलमकुमार शाह