काठमाडौँ । हत्कडीसहित प्रहरी थुनाबाट भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय फल्टुडेबाट हत्कडीसहित भागेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐरलाई प्रहरीले शुक्रबार बिहान आफ्नै वडाको सिडारी भन्ने ठाउँबाट पक्राउ गरेको हो।
आफ्नै हजुरआमाको हत्या आरोपमा बुधबार राति पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय फल्टुडेमा राखिएको थियो।
त्यहाँबाट खाना खाने समयमा भागेका थिए।
ऐरको खोजीका लागि डिएसपीको नेतृत्वमा टोली खटिएको थियो।
कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले ऐरलाई ३६ घण्टापछि पक्राउ गहत्कडीसहित प्रहरी थुनाबाट भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय फल्टुडेबाट हत्कडीसहित भागेका चुरे गाउँपालिका वडा नम्बर(६ भावरका २३ वर्षीय गणेशबहादुर ऐरलाई प्रहरीले शुक्रबार बिहान आफ्नै वडाको सिडारी भन्ने ठाउँबाट पक्राउ गरेको हो।
आफ्नै हजुरआमाको हत्या आरोपमा बुधबार राति पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय फल्टुडेमा राखिएको थियो।
त्यहाँबाट खाना खाने समयमा भागेका थिए।
ऐरको खोजीका लागि डिएसपीको नेतृत्वमा टोली खटिएको थियो।
कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले ऐरलाई ३६ घण्टापछि पक्राउ गरिएको बताए।
पक्राउ परेका ऐरलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइँदै छ।
उनीबारे थप अनुसन्धान भइरहेको विष्टले बताए।रिएको बताए।
पक्राउ परेका ऐरलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइँदै छ।
उनीबारे थप अनुसन्धान भइरहेको विष्टले बताए।