काठमाडौ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोकथाम गर्न सरकारले लकडाउन गरेको छ । तर सरकारको यही लकडाउनका कारण कतिपय नागरिकमा संकट उत्पन्न हुदै छ । दैनिक ज्याला मजदुरी गरेर खाने निम्न वर्गीय परिवार सबैभन्दा ठूलो मारमा छन ।
जति नै मारमा परेपनि सरकारले लकडाउन गरेका बेला बाहिर निस्कन पाइदैन । सरकारले जारी गरेको लकडाउन उंल्लघन गर्दा त समस्या नहोला । तर कसैगरी आफूलाई कोरोना संक्रमण भयो भने त्यसले आफूसँगै घर, परिवार, छर छिमेकीलाई समेत एकै चिहान बनाउने डरले मानिसहरु घरभित्रै बस्न बाध्य छन ।
विश्वव्यापी संकट निम्त्याएको यो भाइरसका कारण कर्णालीका अधिकांश मानिस घरभित्र थुनिन बाध्य छन । खेतबारीमा उत्पादन भएको अन्नले ६ महिना पनि नपुग्ने मानिस कोही शहर पसेर त, कोही भारत पुगेर घरपरिवारको गर्जो टार्थे । तर अहिलेको अवस्था भिन्न छ । बाहिर हिड्नै प्रतिबन्ध लगाइएका बेला उनीहरु कसरी काम गरेर साँझ बिहानको गर्जो टारुन ? ठूलो समस्या छ ।
नागरिको यही संकट, समस्या र दूःख बुझ्ने अनि समाधान गर्नलाई स्थानीय तह, प्रदेश र संघीय सरकार बनेका हुन । स्थानीय तहलाई त झन् गाउँघरको सिंहदरबार भनिन्छ । तर धेरैलाई ती सिंहदरबार चलाउने जनप्रतिनिधिको सम्पर्क नम्बर नहुँदा समस्या पर्न सक्छ ।
कोरोना भाइरसको यो महामारीमा तपाईलाई समस्या परेका बेला आफ्ना नेता, सांसद, मन्त्री, जनप्रतिनिधिलाई फोन गर्न सजिलो होस भनेर नेपाल कम्युनिष्ट पार्टी, चौकुने गाउँ कमीटिका सचिव हरि अधिकारीले कर्णाली प्रदेशका मुख्य नेता, सांसद, मन्त्री र जनप्रतिनिधिको सम्पर्क नम्बर सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेका छन ।
खासगरी सुर्खेतको क्षेत्र नं. २ लाई केन्द्रित गरेर अधिकारीले सार्वजनिक गरेका मोबाइल नम्बर हामीले यहाँ राखेका छौ :
सुर्खेतका मुख्य नेता, सांसद र जनप्रतिनिधिको सम्पर्क नम्बर
१: यामलाल कडेल नेकपा केन्द्रिय सदस्य तथा प्रदेस माननीय 9858050012
१ क : नर बहादुर बिस्ट केन्द्रिय सदस्य नेकपा 9851132915
२: बिन्दमान बिस्ट केन्द्रिय सदस्य नेकपा तथा माननीय 9858088066
३: माननीय स्वास्थ तथा जनसंख्या राज्य मन्त्री नबराज रावत 9858051451
४: हृदयराम थानी केन्द्रिय सदस्य नेका 9851039300
५: खडक बस्याल पुर्ब राज्य मन्त्री 9841732040
६: तप्त बिस्ट पुर्ब राज्य मन्त्री 9858052855
७: पुस्पा घर्ती प्रदेस उपासभामुख 9858067044
८: पदमा खडका माननीय 9858052101
८: क राजु नेपाली 9868119677
९: यज्ञ बिसि माननीय 9864808601
१०: उपेन्द्र थापा पन्चपुरी मेयर 9858058180
११: देबकुमार सुवेदी बिननपा मेयर 9858051000
१२: मोहन माया ढकाल बिननपा उप प्रमुख 9858062003
१४: तेज बस्नेत बराहताल गापा अध्यक्ष 9858088200
१५: धिर बहादुर शाही अध्यक्ष चौकुने गापा 98581137809
१६: निर्मला मगर उपाध्यक्ष चौकुने गापा 9848160783
१७: गोबिन्द तिमिल्सेना नेकपा निर्बाचन संयोजक 9858077511
१८: ताराकेशर गौतम 9858057361
१८ क : इन्द्र केसि स्वकिय राज्य मन्त्री 9848281730
१९: खडक बिक प्रदेश निर्बाचन संयोजक 9858054285
२०: घनश्याम पान्डे सचिब निर्बाचन प्रदेश 9858050016
२१: गङाराम बिक चौकुने अध्यक्ष नेकपा 9844832017
२२: हरिप्रसाद अधिकारी सचिब नेकपा चौकुने 9848022286
२३: छबिलाल सिग्देल जिसस संयोजक 9848920200
२४: देबि भट्टराई जिसस उप प्रमुख 9858050321
२५: रमेश न्यौपाने प्रजिअ 9858007777
२६: छबिराज पन्त SP 9858005555
थप नेताहरुको सम्पर्क नम्बर
१: अमृत बिसि 9848207777
२: तारा देबकोटा 9858050082
३: मोहन बडुवाल 9848041606
३: मन बहादुर बिक 9867776565
४: कुलमणी देबकोटा 9858052428
५ ओम महत्तरा 9858051581
६: केशब शाहि 9858059100
७: बल बहादुर कठायत 9858051082
८ गङाराम तिमिल्सेना 9851150860
९ गणेश वलि 9848106060
१०: हेमप्रकाश भुसाल 9858055345
११: कमलराज रेग्मी नेका सभापती 9858050151
१२:कबिराम पुरी राप्रपा 9858050875
१३ गजराज जोशी नेका नेता 9858052129
१४: भिम बहादुर रावत नेकपा 9867274939