बेइजिङः जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ३१ लाख ७८ हजार ५३१ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ६५ हजार ७०७ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयले जुलाई २ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश - सङ्क्रमितको संख्या - कूल मृत्यु
संयुक्त राज्य अमेरिका - तीन करोड ३७ लाख ९ हजार ५५६ - छ लाख ५ हजार ५३३
भारत - तीन करोड - ५ लाख २ हजार ३६२ - चार लाख १ हजार ५०
ब्राजिल - एक करोड ८६ लाख ८७ हजार ४६९ - पाँच लाख २१ हजार ९५२
फ्रान्स - ५८ लाख ४२ हजार ६१६ - एक लाख ११ हजार २९७
रुस - ५५ लाख १९ हजार ५१६ - एक लाख ३४ हजार ९८७
टर्की - ५४ लाख ३५ हजार ८३१ - ४९ हजार ८२९
बेलायत - ४८ लाख ७१ हजार ८११ - एक लाख २८ हजार ४५३
अर्जेन्टिना - ४५ लाख - १२ हजार ४३९ - ९५ हजार ३८२
कोलोम्बिया - ४२ लाख ९७ हजार ३०२- एक लाख ७ हजार ७२३
इटाली - ४२ लाख ६१ हजार ५८२ - एक लाख २७ हजार ६१५
स्पेन - ३८ लाख ३३ हजार ८६८ - ८० हजार ९११
जर्मनी - ३७ लाख ३७ हजार ६७० - ९१ हजार ३३
इरान -३२ लाख ४१ हजार ३७ - ८४ हजार ६२७
पोल्याण्ड - २८ लाख ८० हजार २१५ - ७५ हजार ८३
मेक्सिको -२५ लाख ३१ हजार १९२ - दुई लाख ३३ हजार ४२८
युक्रेन - २३ लाख ३ हजार ४८५ - ५४ हजार ७३५
इन्डोनेसिया - २२ लाख ५६ हजार ८५१ - ६० हजार २७
पेरु - २० लाख ५७ हजार ५५४ - एक लाख ९२ हजार ६८७
दक्षिण अफ्रिका - २० लाख १९ हजार ८२६ - ६१ हजार ३३२
नेडरल्याण्ड - १७ लाख १४ हजार ५२४ - १८ हजार ३८