काठमाडौँ : सेक्स मानिसको जीवनमा अपरिहार्य वस्तु हो । सेक्स विना जीवन अपुरो हुन्छ । मानिसहरु जीवनसाथी, प्रेमी, प्रेमिका नपाएको बताउँछन् । तर उनीहरु त्यो भन्नुको पछाडि घुुमाउरो पारामा सेक्स पार्टनर छैन भन्ने वास्तविकता बोल्छन् ।
तर नेपाली समाजमा सेक्सबारे खुलेर कुरा गर्न अझै वर्जित छ । तर पनि नेपालीहरु लुकेर भएपनि सेक्स गर्छन् । यसबारे बाहिर बोल्दैनन् । बाहिर बोल्नु उनीहरुका लागि लज्जाको विषय मानिन्छ । तर सेक्सबारे धेरै कुरा थाहा पाउन जरुरी छ ।
तीमध्ये सेक्सका बारेमा १५ वटा तथ्य जान्नैपर्छ । जुन यसप्रकार छन्
१. एक पटकको मैथुनबाट जति विर्य निस्कन्छ त्यसमा ३० देखी ४० करोडसम्म शुक्राणु हुन्छ ।
२. सेक्स गर्दा तनाव कम हुनुको साथ–साथ शरिरमा भएको विभिन्न दुखाईपनि कम हुन्छ ।
३.लगभग २५ प्रतिसत पुरुषहरु वर्तमान समयमा सेक्सको बारेमा सोचि रहेका हुन्छन् ।
४.यौनको क्रममा महिला र पुरुष दुवैको दिलको धड्कन १४० प्रति मिनेट सम्म पुग्ने गर्दछ ।
५. प्राय महिलाहरु ४० बर्षको उमेर सम्ममा ३ हजार पटक सम्म सेक्स गर्ने गर्छन् ।
६. पुरुषको लिंगबाट विर्य निस्कने गति ३६.९ किलोमिटर प्रति घण्टा हुँन्छ ।
७. एक साधारण पुरुषको अण्डकोषमा यति शुक्राणु हुन्छन् कि त्यसलाई ४०४ मिटरसम्म फैलाएर राख्न सकिन्छ ।
८. एउटा सानो क्यापसुलमा यति शुक्राणु अँट्छन जसले बर्तमान पृथ्विमा भएको मनुष्य भन्दा ज्यादा जनसंख्या बनाउन सक्नेछ ।
९. यौन गरेको अवस्थामा महिलाहरुको स्तन र यौनि बाहेक नाकको भित्रि भागपनि फुल्दछ ।
१०. ज्यादा रक्सि पिउने पुरुषहरुलाई सबैभन्दा पहिले रिजेक्ट गर्छन महिलाहरु ।
११. पुरुषहरु आफ्नो जिवन काल भरिमा १७ लिटर विर्य निकाल्ने गर्छन् ।
१२. लगभग ७५ प्रतिशत पुरुषहरुको विर्यपतन ३ मिनेट भन्दा कम समय भित्रमा हुन्छ ।
१३. एक दिनमा लगभग १०० करोड मान्छे सेक्स गर्छन् ।
१४. ८३ प्रतिशत महिलाहरु आफ्नो जोडिको लिंगको आका बाट सन्तुष्ट छन् भने बाँकि १७ प्रतिशत अुन्तुष्ट छन् ।
१५. विर्यलाइ विर्य बैंकमा १९६.६ डिग्री सेल्सियसको तापक्रममा राखेको हुन्छ ।