काठमाडौं : नेपाली चलचित्र हेर्ने जो कोहीको लागि सु-परिचित नाम हो निर्देशक सुदर्शन थापा l उनी नायक पनि हुन् l उनीले दुई तिन फिल्ममा अभिनय गरेका छन् l तर फिल्म सफल पनि भए l उनी एक सफल नायक भन्दा सफल निर्देशक भए l
लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै निर्देशका थापा र संचारकर्मी सुप्रिया कटुवालले आज इन्गेजमेन्ट गरेका छन् l
उनी विविध कारणले विवाद मुछिने निर्देशक मध्य एक हुन् l उनी कहिले नायिकाको बिषयमा त कहिले फिल्मको बिषयमा मिडियामा मुछिएका हुन्छन् l उनको र नायिका सुस्मा कार्कीको प्रेम सम्बन्धमा लामो समय चलेको थिए l उनीहरुको बिचमा नायिका पुजा शर्माको इन्ट्री भो l सुस्माबाट पूजाले थापालाई खोसिन l
त्यसपछि प्रेम गीतपछि सन्तोष सेन र थापाबीच मन मुटाब भो l त्यसपछि थापाले नायिका पुजा थापासंग सहकार्य गरे l पुजासंग पनि उनको प्रेम चर्चाले त झन् युट्युबर, मिडियाको हेड लाइन नै भो l
यति मात्र नभए नायिका सुस्मा र नायिका पुजाबीच झगडा नभएको होइन l उनीहरु एकअर्को अनुहार पनि हेर्न चाहदैनन् l यो बिबादले साइबर बुरो सम्म पनि गयो उनीहरुको केस l
सुस्माबाट थापालाई पुजाले आफ्नो माया जालमा बाँधिन l पुजाबाट नायिका सुप्रियाले खोसिन l अन्तत थापा र सुप्रियाले बिहेमा परिणत गरे l
काठमान्डौ स्थित रेडिसन होटेलमा यी दुईले पारिवारिक उपस्थितिमा औँठी साटा साट गरेका हुन् l एपी वान् टेलिभिजनमा कार्यरत रहेकी सुप्रियाले साँढे सात नामक फिल्म साथै दर्जनौँ म्युजिक भिडियोमा पनि अभिनय गरी सकेकी छिन् l यो जोडी आउँदो असोज २२ गते हिन्दू परम्पराअनुसार विवाह गर्ने तयारीमा छ ।