काठमाडौं : सिद्धार्थ शुक्लाले एक मोडेलको रूपमा आफ्नो क्यारियर शुरू गरेका थिए । उनी सिरियल ‘बाबुल का आंगन छोटे ना को’ बाट सानो पर्दामा प्रवेश गरेका थिए । तर, उनले ‘बालिका वधु’ मार्फत छुट्टै पहिचान बनाएका हुन् ।
उनी चर्चित होस्ट, मोडेल र नायक थिए । उनलाई म्युजिक भिडियो, रियालिटी शोमा होस्ट गरेको दर्शकले निकै रुचाउन्थे । उनी एक सफल नायक पनि हुन् । हुन् त उनले दुई फिल्ममा अभिनय गरे ।
तर थोरै गरे पनि दर्शकको मन मुटुमा बसेका छन् । उनी सानै देखि पर्दामा देखिने ठुलो इच्छा रहेको एक भारतीय अन्तर्वार्तामा भनेका थिए ।उनले 'ब्रोकन बट ब्यूटीफुल ३', 'बालिका वधू', 'दिल से दिल टक' र फियर फैक्टर 'खतरों के खिलाड़ी ७ 'बाट चिनिएका थिए ।
यी तिन टेलिभिजन सिरियलले गर्दा उनको जीवन 'यु टन' गरेको थियो । उनले फेरी पछि फर्केर हेर्नु परेन । त्यसपछि पाइला पाइलामा उनलाई अफर आउन् थलो । उनको चर्चा झन् चुलिन थलो । त्यसपछि उनी 'बिग बॉस सिजन १३' प्रतिस्पर्धि भए । उक्त शो बिजय भए । अझै उनको हाई हाई हुन् हुन्थलो । उनी जति हेन्सम र सुसुल थिए । उतिनै अभिनयले दर्शकलाई लठ बनाउँथे । त्यसैले उनी मरे र गए पनि उनका कृति अहिलेसम्म लोकप्रिय छन् ।
उनले सन् २००५ मा एशिया, लौटन अमेरिका र युरोप विश्वको सर्वश्रेष्ठ मोडेल बनेका थिए । उनी विश्वका ४० प्रतिस्पर्धि मध्य पहिलो भएका थिए । त्यसपछि उनको चर्चा हुन् थलो । बलिउडमा कमै होलान् शुन्य देखि योसम्म आएका नायक । ति मध्य एक सिद्धार्थ पनि हुन् ।
उनले फेरी २००८ मा शो 'बाबुलका अंगान छुटे' मा मुख्य भूमिकामा काम गरे । उक्त सिरियलले उनको करियरनै परिवर्तन गरायो । यो सिरियलमा उनलाई निकै नै रुचाइयो । 'बाबुलका अंगान छुटे' उनको जीवनको मुख्य सिरियल नै भो । यो शोले सबै दर्शक माझा चिनाएको र लोकप्रिय भएका थिए ।
उनले २०१४ मा 'हम्प्टी शर्मा की दुल्हनिया' मा सहायक भूमिकाका देखिए । उनले उक्त फिल्मबात बलिउडमा पाइला टेकेका थिए । उनले बरुण धावन र आलिया भट्टसंग पहिलो फिल्म खेल्ने मौका पाएका थिए । यस फिल्मा उनी सहायक नायकको भूमिका निभाएका थिए ।
सन् २०१६ मा 'कजा किस्तान में व्यापार' फिल्ममा पनि गरेका थिए । यस फिल्म मुख्य भूमिकामा थिए । मारेर गए पनि उनका कृतिहरु दर्शको मन मुटुमा बसेका छन् । दर्शकले पछिसम्म सम्झिने छन् ।
उनको मृत्यु २ सेप्टेम्बर २०२१, ४० बर्षको उमेरमा मुम्बईको महाराष्ट्र भएको हो । हृयाघातबाट उनको निधन भएको हो । सिद्धार्थ शुक्लाको असामयिक निधनपछि सांसद रामदास आठवले । उनका नजिकका साथीहरु र बलिउडका सहकर्मीहरु उनलाई अन्तिम श्रद्धांजली दिन घर पुगिसकेका थिए ।
उनको मृत्यु पछि के भो
मृत्युपछि उनका परिवारहरु हालसम्म बाहिर निस्कन सकेका छैनन् । सिद्धार्थको आमा र उनकी प्रेमी शहनाज गिल अति नै दुखी भएका छन् । शहनाज सिद्धार्थको अन्तिम समयसम्म साथमा थिइन् । पछिल्लो दिनमा बिगबोसकी जसलीन मथारु सिद्धार्थको घरमा पुगेकी थिइन् ।
उनले शहनाज र सिद्धार्थको आमाको हालत निकै खराब भएको बताएकी छिन् । जसलीनले उनीहरु दुवैलाई अस्पतालमा भर्ना गर्नुपर्ने बताएकी छिन् । उनले यो भन्दा पहिला यती द्खी कहिल्यै नदेखेको समेत उल्लेख गरेकी छिन् । जसलिनले शहनाज गिलसँग कुरा गर्ने कोशिश गरेपनि उनले कुरा गर्न नचाहेको बताइन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘शहनाज चुपचाप बसिरहेको थिइन् उनको हालत धेरै नराम्रो देखे ।
सिद्धार्थको परिवारसँग २ घन्टाको समय बिताएको भन्दै उनले लेखेकी छिन्, ‘कुनै पनि सदस्य बोल्न चाहेनन्, सिद्धार्थको आमा धेरै बहादुर लाग्यो, किनकी उहाँले आफैले आफैलाई सम्हाल्ने कोशिश गरिरहेको थिइन् ।’